गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आ. व. २०८१/०८२ को वार्षिक प्रतिवेदन माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्यु समक्ष कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीद्वारा हस्तान्तरण साथमा प्रतिष्ठानका कर्मचारीहरु

प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशबाट प्रशासन सेवा समुह तर्फ स्थानीय तहमा सिफारिस भएका नवनियुक्त सहायकस्तर चौथो/पाँचौ तहका कर्मचारीहरुको पाँच कार्य दिने सेवा प्रवेश तालिम सम्पन्न

संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत नायब सुब्बा/ सहायकस्तर पाँचौ तह तथा खरिदार / सहायकस्तर चौंथो तहका कर्मचारीहरूका लागि 'कार्यालय सञ्चालन तथा व्यवस्थापन" विषयक ३० कार्य दिने सेवाकालीन तालिम समन्न्न भएको छ।

सेवाप्रबेस तालिम २०८२ का सहभागीहरु

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूको गुणस्तर व्यवस्थापन, कार्यसम्पादन सुधार तथा प्रक्रियागत मानकीकरण सम्बन्धी समझ अभिवृद्धि गर्ने उद्देश्यले क्षमता विकास कार्यक्रममा प्रस्तुतिकरण गर्दै कार्यकारी निर्देशक

नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीज्यूको पदबहाली कार्यक्रम २०८२ बैशाख १२

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान आठौ परिषदका सदस्यहरू २०८२ श्रावन २९

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान आठौ परिषद बैठक २०८२ श्रावन २९

आज मिति २०८२ पौष २ गते, गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (GPTA) र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबीच अनुभव आदान–प्रदान तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो।

सातौ / आठौ तह सेवाकालीन तालिम २०८२ का सहभागी

Facebook
Youtube
English
Nepali











