• २०८१ बैशाख ११  मङ्गलवार
  • Tuesday 23 Apr 2024

   उद्धेश्य

(क) प्रदेश सरकार र स्थानीय तहको शासकीय क्षमता अभिवृद्धि गर्न कर्मचारी एवम् निर्वाचित जनप्रतिनिधिहरूका लागि आवश्यक प्रशिक्षण संचालन गर्ने ।
(ख) प्रदेश सरकार र स्थनीय तहका नीति, योजना, प्राथमिकता र कार्यक्रम कार्यान्वयनमा सहयोग गर्ने ।
(ग) प्रदेश सरकार तथा स्थानीय तहका सेवा प्रवाहमा सुधार र संस्थागत क्षमता अभिबृद्धिमा सहयोग गर्ने ।
(घ) प्रदेश सरकार तथा स्थानीय तहका नीति, योजना र कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक अध्ययन, अनुसन्धान, बहस आदिको माध्यमबाट नयाँ ज्ञानको सिर्जना र भइरहेको ज्ञानका क्षेत्रमा योगदान गर्ने ।