• २०८१ बैशाख १५  शनिबार
  • Saturday 27 Apr 2024

   गुण नीति

सरोकारवालाहरूको वर्तमान र उदीयमान प्रशिक्षण आवश्यकताहरू पूरा गर्न एवम् विश्वव्यापी व्यवस्थापन प्रणालीका मापदण्डहरू अनुरूप व्यवहारमा परिवर्तन र कार्यसम्पादन सुधारको सिद्धान्तमा आधारित उत्कृष्ट र नवीन प्रशिक्षण समाधानहरू प्रदान गर्न हामी प्रतिबद्ध छौं ।

हामी ईमानदारीता, व्यावसायिकता र नवप्रवर्तनको मूल मान्यताको पालना गर्छौं र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारितालाई निरन्तर सुधार गर्न प्रतिबद्ध छौं ।