• २०८३ आषाढ १०  बुधवार
  • Wednesday 24 Jun 2026

   प्रशिक्षण परिषद्को पाँचौ बैठक सम्पन्न

Gallery Image

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को पाँचौ बैठक फागुन ५, २०७९ मा सम्पन्न । गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री एवम् प्रशिक्षण परिषद्का अध्यक्ष खगराज अधिकारीको अध्यक्षतामा बसेको उक्त बैठकमा प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष, प्रदेश लोक सेवा आयोगका अध्यक्ष, गण्डकी विश्वविद्यालयका उपकुलपति, प्रदेश सरकारका सचिवहरू र प्रदेश सरकारद्धारा मनोनित सदस्य सहित १५ जना पदाधिकारीहरूको उपस्थिति । परिषद्ले प्रतिष्ठानका उपलब्धिको समीक्षा गर्नुका साथै कर्मचारीको सेवाकालीन तालिम सम्बन्धी कार्यविधि स्वीकृत गर्ने निर्णय । 

थप फोटोहरूको लागि,     यहाँ क्लिक गर्नुहोस्

  भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस