• २०८२ माघ २१  बुधवार
  • Wednesday 04 Feb 2026

   अन्तर्राष्ट्रिय भर्चुअल कार्यशाला सम्पन्न

Gallery Image

                      अन्तरसरकार सम्बन्ध सम्बन्धी कार्यशाला सम्पन्न

गण्डकी प्रदेश प्रतिष्ठानको आयोजना तथा फोरम अफ फेडेरेशनको प्राबिधिक सहयोगमा माननीय मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङजीको प्रमुख आथित्यतामा  संघीय शासन प्रणालीमा अन्तर सरकारी सम्बन्ध बिषयक अनुभब आदानप्रदान भर्चुअल कार्यशाला सम्पन्न भयो / उक्त कार्यक्रममा गण्डकी प्रदेशका माननीय मन्त्रीहरु, प्रमुख सचिव , गण्डकी विश्वबिद्यालयका कुलपति, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यहरु, मुख्य न्यायधिबक्ता, प्रदेश सरकारका सचिबहरु लगायत प्रदेश सरकार अन्तर्गतका निकायका उच्च पदाधिकारीहरुको सहभागीता रहेको थियो / कार्यक्रममा स्पेनको तर्फबाट दोंदा समाधान र अन्तरसरकार सम्बन्ध, अस्ट्रेलियाको तर्फबाट प्रान्तिय नेतृत्व र अन्तरसरकार सम्बन्ध र दक्षिणअफ्रिकाको तर्फबाट विकास योजना र अन्तरसरकार सम्बन्धका बिषयमा सम्बन्धित बिज्ञहरुबाट कार्यपत्र प्रस्तुत गरिएको थियो/

  भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस