नीति संवाद कार्यक्रमको अध्यक्षता गरिरहनुभएका कार्यकारी निर्देशक, माननीय मूख्यमन्त्री , माननीय पूर्वमुख्यमन्त्रीज्यू, माननीय सभामुख लगायत
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आ. व. २०८१/०८२ को वार्षिक प्रतिवेदन माननीय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ज्यु समक्ष कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीद्वारा हस्तान्तरण साथमा प्रतिष्ठानका कर्मचारीहरु
प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशबाट प्रशासन सेवा समुह तर्फ स्थानीय तहमा सिफारिस भएका नवनियुक्त सहायकस्तर चौथो/पाँचौ तहका कर्मचारीहरुको पाँच कार्य दिने सेवा प्रवेश तालिम सम्पन्न
'कार्यालय सञ्चालन तथा व्यवस्थापन" विषयक ३० कार्य दिने सेवाकालीन तालिम २०८२
सघं, प्रदेश, स्थानिय तहमा कार्यरत खरिदार/सहायकस्त्तर चौथो तहका कर्मचारीको सेवाकालीन तालिम २०८२
सेवाप्रवेश तालिम २०८२ का सहभागीहरु
गुण व्यवस्थापन अभिमुखीकरणमा प्रस्तुतीकरण गर्दै कार्यकारी निर्देशक
नवनियुक्त कार्यकारी निर्देशक सुरेन्द्रबाबु तिवारीज्यूको पदबहाली कार्यक्रम २०८२ बैशाख १२
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान आठौ परिषदका सदस्यहरू २०८२ श्रावन २९
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान आठौ परिषद बैठक २०८२ श्रावन २९
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान (GPTA) र सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानबीच अनुभव आदान–प्रदान तथा भेटघाट कार्यक्रम, २०८२ पौष २
सातौ / आठौ तह सेवाकालीन तालिम २०८२ का सहभागी
Facebook
Youtube
English
Nepali