आधिकृतस्तर सातौं/आठौंको सेवाकालीन तालिम सम्बन्धी सूचना ।
प्रदेश निजामती सेवा र स्थानीय सेवा तर्फ अधिकृतस्तर सातौं/आठौं तहको ३० कार्यदिने सेवाकालीन तालिममा सहभागी हुने अन्तिम योग्यता क्रमको योग्यता क्रम १ देखि ३० सम्मका अधिकृतहरुको नामवाली
Click To View Or Download
आधिकृतस्तर सातौं/आठौंको सेवाकालीन तालिम सम्बन्धी सूचना ।
Description: काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको
जनसंख्या तथा सवारी चाप, सिमित साघुरा सडकहरू सवारी नियम तथा ट्राफिक संकेत
सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत
ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक
व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको छ ।