• २०८२ चैत्र १ आईतवार
  • Sunday 15 Mar 2026

   गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को चौथो बैठक सम्पन्न

Gallery Image

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को चौथो बैठक परिषद्का अध्यक्ष माननीय मुख्यमन्त्री श्री कृष्णचन्द्र नेपाली पोखरेलज्यूको अध्यक्षतामा मिति २०७९ जेठ १७ गते् सम्पन्न । बैठकमा प्रदेश सरकारका प्रमुख सचिव श्री रविलाल पन्थ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले, गण्डकी विश्वविद्यालयका उपकुलपति डा. नवराज देवकोटा, प्रदेश सरकारका सचिवहरू, प्रदेश सरकारद्वारा मनोनित सदस्यहरूको उपस्थिति । परिषद् बाट प्रदेश र स्थानीय तहमा कार्यरत छैटौं, सातौं र आठौं तहका अधिकृतस्तरका कर्मचारीको सेवाकालीन तालिम पाठ्यक्रम स्वीकृत । उक्त अवसरमा प्रतिष्ठानद्वारा प्रकाशित स्थानीय आर्थिक विकास सम्बन्धी प्रशिक्षण पुस्तिकाको लोकार्पण ।

  भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस