• २०८३ असोज १७  शनिबार
  • Saturday 03 Oct 2026

   गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को तेश्रो बैठक सम्पन्न

Gallery Image

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को तेश्रो बैठक परिषद्का अध्यक्ष माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा मिति २०७७ साल चैत्र १९ गते प्रतिष्ठानको कार्यालयमा सम्पन्न भयो । उक्त बैठकले प्रतिष्ठानका गतिविधिहरुको समिक्षा गर्दै ५ वर्षे रणनैतिक योजना, प्रतिष्ठानको प्रशिक्षण तथा अनुसन्धान सम्बन्धी नीति तथा सहायक स्तरका कर्मचारीको सेवाकालीन पाठ्यक्रम स्वीकृत गरेको छ ।

  भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस