गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को दोश्रो बैठक परिषद्का अध्यक्ष माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा मिति २०७६ साल चैत्र ९ गते मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भयो । उक्त बैठकले प्रतिष्ठानका गतिविधिहरूलाई आधिकारीक रुपमा अगाडी बढाउनका लागि विभिन्न निर्णयहरू गरेको छ ।