अधिकृतस्तर छैटौं तह, नायब सुब्बा वा सो सरह वा सहायकस्तर पाचौं तहका कर्मचारीहरुको सेवाकालीन तालिमको अन्तिम योग्यताक्रम प्रकाशन सम्वन्धी सूचना ।

Click To View Or Download
अधिकृतस्तर छैटौं तह, नायब सुब्बा वा सो सरह वा सहायकस्तर पाचौं तहका कर्मचारीहरुको सेवाकालीन तालिमको अन्तिम योग्यताक्रम प्रकाशन सम्वन्धी सूचना ।
Description: काठमाण्डौ उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको
जनसंख्या तथा सवारी चाप, सिमित साघुरा सडकहरू सवारी नियम तथा ट्राफिक संकेत
सम्बन्धी सडक प्रयोगकर्ताहरुमा रहेको ज्ञानको कमी र ज्ञान भएकाहरुबाट समेत
ट्राफिक नियमको उलंघन गर्ने प्रवृतिका कारण काठमाण्डौ उपत्यकाको ट्राफिक
व्यवस्थापन गर्ने कार्य जटिल एंव चुनौतिपुर्ण बन्दै गएको छ ।