• 2081 बैशाख १५  शनिबार
  • Saturday 27 Apr 2024

   ३० कार्यदिने सेवाकालीन तालिम मिति २०८० पौष १८ गते सम्पन्न

Details Image

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत रा.प. अनं. प्रथम एवम् सहायकस्तर पाँचाैं तथा रा.प. अ.नं. द्वितिय एवम् सहायकस्तर चौथो तहका कर्मचारीको ३० कार्यदिने सेवाकालीन तालिम मिति २०८० पौष १८ गते सम्पन्न । दुई वटा समूहमा सञ्चालित तालिमबाट ६० जना कर्मचारी दीक्षित । दीक्षान्त समारोहमा प्रदेश सरकारका प्रमुख सचिव लक्ष्मी कुमारी वस्नेतद्धारा सहभागीहरूलाई प्रमाणपत्र वितरण ।