• २०८३ भाद्र २४  बुधवार
  • Wednesday 09 Sep 2026

   गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को दोश्रो बैठक सम्पन्न

Gallery Image

गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान परिषद्को दोश्रो बैठक परिषद्का अध्यक्ष माननीय मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको अध्यक्षतामा मिति २०७६ साल चैत्र ९ गते  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भयो । उक्त बैठकले प्रतिष्ठानका गतिविधिहरूलाई आधिकारीक रुपमा अगाडी बढाउनका लागि विभिन्न निर्णयहरू गरेको छ ।

  भर्खरका कार्यक्रमहरु

सबै कार्यक्रम हेर्नुहोस