• २०८० चैत्र १६  शुक्रवार
  • Friday 29 Mar 2024

   रणनैतिक योजना

(क) तात्कालिन प्राथमिकता—प्रशिक्षण र क्षमता विकास
(ख) दिर्घकालिन लक्ष्य—शासकीय क्षमतामा अभिबृद्धि हुँदै जाँदा क्षमता विकासका कार्यक्रमह्रूको स्वरुपमा पनि परिवर्तन गर्दै जाने जस्तै, सहयोगी सामग्री, कार्यस्थलको सहयोग, फलो—अप र अनगमन, म्यानुअल, कार्यविधि÷निर्देशिका, क्रियाकलाप सिट र एसओपी निर्माण आदि ।
(ग)  ISO प्रमाण, पारदर्शिता छाप (Transprency Seal), Center of Excellence, चुस्त संगठन, दक्ष जनशक्ति र जवाफदेही शासकीय प्रणाली