• २०८० चैत्र १५  बिहिवार
  • Thursday 28 Mar 2024

   प्रमुख कार्यहरू

(क) प्रशिक्षण आवश्यकताको पहिचान, प्रशिक्षण सामग्री निर्माण र प्रशिक्षण संचालन ।
(ख) प्रशिक्षण कार्यक्रमको फलोअप, कार्यस्थलको सहयोग, अनुगमन र मूल्यांकन ।
(ग) अध्ययन, अनुसन्धान, बहस, पैरवी र प्रकाशन ।
(घ) ज्ञान व्यवस्थापन ।
(ङ) प्रदेश तथा स्थानीय तहका कार्यक्रम कार्यान्वयनमा सहयोग।