• २०८१ बैशाख ७  शुक्रवार
  • Friday 19 Apr 2024

   एकै दिन तीनवटा कार्यक्रम सम्पन्न ।

Details Image

गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तर छैटौं, सातौ र आठौं तहका कर्मचारीको ३० कार्यदिने सेवाकालीन तालिमको उद्घाटन, ISO 9001:2015 प्रमाणपत्रको सार्वजनिकीकरण एवम् अन्तरसरकार सम्बन्ध सम्बन्धी अध्ययन प्रतिवेदनको लोकार्पण । कार्यक्रममा प्रदेश सरकारका प्रमुख सचिव श्री रविलाल पन्थ, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. रघुराज कापले, प्रदेश सचिव श्री रामप्रसाद आचार्य र श्री मनमायाँ भट्टराई पँगेनी लगाएतको उपस्थिति ।