• २०८० चैत्र १५  बिहिवार
  • Thursday 28 Mar 2024

   कार्यसम्पदानमा आधारित प्रशिक्षण

Details Image

संघ, प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारी, प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थानमा निर्वाचित मनोनित एवम् नियुक्त पदाधिकारीहरूको क्षमता विकासका लागि कार्यसम्पाइनमा आधारित प्रशिक्षण सञ्चालन गरिन्छ ।